लामो दूरीका यात्रुवाहक सवारी साधनमा अब अनिवार्य दुई चालक

काठमाडौं–सवारी दुर्घटनामा वृद्धि भएपछि लामो दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवरी साधनमा अनिवार्य दुई जना चालक राख्नु पर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले एक कार्यक्रमका बीच राजधानीको नागढुङ्गामा लामो दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवरी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिन तयार गरिएको ट्राफिक कम्युनिकेशन एप्लिकेसनको उद्घाटन गरेको छ । एप्लिकेसनको उद्घाटन गर्न पुगेका … Continue reading लामो दूरीका यात्रुवाहक सवारी साधनमा अब अनिवार्य दुई चालक